साँगुरीगढी गाउँपालिका उपाध्यक्ष एमालेबाट निष्काशित

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन २९, २०८२
  • विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष नेकपा (एमाले) बाट निष्काशित भएकी छिन् ।

    चुनावमा अन्तर्घात गरेको आरोपमा पार्टीले उनलाई साधारणसदस्य समेत नरहने गरी कारबाही गरेको हो । चुनावमा उनले अन्य दलकै उम्मेदवारलाई भोट मागेको आरोप छ ।

    लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको, पटक पटक सम्पर्कमा आउन ताकेता गर्दा पनि नमानेपछि कारबाही गरिएको एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar