दुर्घटनामा परेर निधन भएका इन्स्पेक्टर अभयको अन्त्येष्टि, गृहमन्त्रीले हाले काँध

  • कालिका खवर
  • शुक्रबार, बैशाख ४, २०८३
  • काठमाडौं । केही दिनअघि दुर्घटनामा परेर निधन भएका ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको आज स्वयम्भुमा अन्त्येष्टि गरिएको छ ।

    श्रद्धाञ्जली अर्पण गर्नुका लागि गृहमन्त्री सुधन गुरुङ स्वयम्भुमा उपस्थित भएका छन् ।

    उनले लामाको शवको काँध बोकर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar