एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच भेटवार्ता

  • कालिका खवर
  • शुक्रबार, बैशाख ४, २०८३
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    अध्यक्ष ओलीसँग भेटका लागि दाहाल टिचिङ अस्पतालमै पुगेका थिए । पत्थरीको अप्रेसपछि अध्यक्ष ओली अस्पतालमै उपचाररत छन् ।

    दुई शीर्ष नेताबीच करिब ४० मिनेट कुराकानी भएको भएको थियो। लामो समयपछिको दुई नेताको वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar