समितिको सभापतिमा एमाले र नेकपाका उम्मेदवारलाई भोट हाल्न कांग्रेसको सर्कुलर

  • कालिका खवर
  • शुक्रबार, बैशाख ४, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाका दुई समितिका सभापतिमा एमाले र नेकपाका उम्मेदवारलाई भोट हाल्न सर्कुलर जारी गरेको छ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई भोट हाल्न नेपाली कांग्रेसले आन्तरिक सर्कुलर जारी गरेको हो।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एमालेका गुरु बराल र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) मा नेकपा उम्मेदवार गरिमा शाह उम्मेदवार छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar