रास्वपाको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी

  • कालिका खवर
  • बिहिबार, बैशाख ३, २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य सचेतकमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन्।

    बिहीबार बसेको पार्टी संसदीय दल बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेको हो।

    बैठकले सचेतकमा सांसद प्रकाशचन्द्र परियार सांसद क्रान्तिशिखा धिताललाई नियुक्त ‍गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar