मधेसका १ हजार २४६ मतदानस्थल अति संवेदनशील

  • कालिका खवर
  • बिहिबार, माघ १५, २०८२
  • जनकपुरधाम । मधेस प्रदेशका साढे १२ सय मतदानस्थतल अतिसंवेदनशील रहेको बताइएको छ । २ हजार १६० मतदानस्थलमध्ये १ हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको हो ।

    बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामा ७५५ मतदानस्थल संवेदनशील र १५९ मतदानस्थल सामान्य रहेको जानकारी दिइएको छ ।

    मधेस प्रदेशमा कुल ४ हजार ४७१ मतदान केन्द्र छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar