पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु

  • कालिका खवर
  • बिहिबार, माघ ८, २०८२
  • नवलपरासी पश्चिम : सरावल गाउँपालिका-१ तिलकपुर बस्ने शतिश कुमार फौजदारको छोरा ८ वर्षीय संकल्प फौजदारको आफ्नै घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

    डुबेर अशक्त भएका उनको पृथ्बीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar