उपेन्द्र यादव र महन्थ ठाकुरबीच पार्टी एकताको सम्झौता

  • कालिका खवर
  • आइतवार, पुस २७, २०८२
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी एकताको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    उनीहरूबीच १२ बुँदे सम्झौतामा हस्ताक्ष भएस्को हो । पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहनेछ भने पार्टीको संयोजक महन्थ ठाकुर रहनेछन् । यसैगरी पार्टी अध्यक्ष उपेन्द्र यादव रहने उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar