राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

  • कालिका खवर
  • आइतवार, पुस २७, २०८२
  • काठमाडौं । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्की लगायतले सिंहदरबार मूल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका छन् ।

    माल्यार्पणको क्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधिश प्रकाशमान सिंह राउत र मन्त्रिपरिषद्का सबै मन्त्रीहरुको पनि उपस्थिति रहेको थियो । आज पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती हो र यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar