रुकुम पश्चिमबाट जनार्दन शर्मा एकल सिफारिस

  • कालिका खवर
  • बिहिबार, पुस २४, २०८२
  • काठमाडौँ । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माको नाम रुकुम पश्चिमबाट एकल सिफारिस भएका छन् ।

    प्रलोपा रुकुम पश्चिमको बुधबार बसेको विस्तारित बैठकले पार्टीका संरक्षक समेत रहेका शर्माको नाम सिफारिस गरेको पार्टी स्रोतले जनाएको छ ।

    यसअघि पनि शर्मा सोही क्षेत्रबाट पटकपटक जित्दैआएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar