आज झण्डै ८ हजारले घट्यो सुनको मूल्य

  • कालिका खवर
  • मङ्लबार, पुस १५, २०८२
  • काठमाडौं । आज सुनको मूल्य झण्डै आठ हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ७ हजार ९ सयले घटेको हो । सुन आज तोलामा २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि आइतबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै चाँदीको मूल्य ४५९० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar