सरकार र जेनजीबीचको सम्झौता विरुद्धको रिट हेर्न नभ्याइनेमा

  • कालिका खवर
  • सोमवार, पुस १४, २०८२
  • काठमाडौं । सरकार र जेनजीबीचको सम्झौताविरूद्वको रिट हेर्न नभ्याइनेमा परेको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलको इजलासमा अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने भन्ने सम्बन्धमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।

    रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री सुशीला कार्कीलाई विपक्षी बनाइएको छ । सरकार र जनजीबीच मंसिर २४ गते १० बुँदे सम्झौता भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar