दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

  • कालिका खवर
  • बिहिबार, मंसिर ४, २०८२
  • काठमाडौं, ४ मंसिर । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । आज प्रसाईँका छोराले दिएको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश गरेको हो ।

    साथै प्रसाईलाई पक्राउ गर्नुको कारण पेश गर्न पनि अदालतले आदेश दिएको छ । प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याउनेगरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मध्यराति पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar