गृहमन्त्रीसँगको वार्ताका लागि सिंहदरबार गएनन् प्रसाईं

  • कालिका खवर
  • बुधबार, कार्तिक २६, २०८२
  • काठमाडौँ : दुर्गा प्रसाईं संयोजक रहेको नागरिक बचाउ महाअभियानको टीम गृहमन्त्री ओमप्रका अर्यालसँग वार्ताका लागि सिंहदरबार पुगेको छ । केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा अभियानको टोली मन्त्रालयमा पुगेका हुन् । दुर्गा प्रसाईँ भने गएका छैनन् ।

    प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छ्न् । गृहमन्त्रालयले वार्ताका लागि आजको समय दिएको थियो । यसअघि प्रसाईँले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत वार्ताका लागि समय मागेकोमा मन्त्रालयले काठमाडौं प्रशासनमार्फत नै समय उपलब्ध गराएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar