हिमालयन डिष्टिलरीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

  • कालिका खवर
  • बिहिबार, कार्तिक २०, २०८२
  • काठमाडौँ । हिमालयन डिष्टिलरीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।

    बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ३८२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात मूल्य १ हजार १५१.६७ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बिहीबार कारोबार खुला हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar