देउसीभैलोमा कुटपिट हुँदा एक जनाको मृत्यु

  • कालिका खवर
  • शुक्रबार, कार्तिक ७, २०८२
  • नवलपरासी पूर्व : विनयी त्रिवेणी गाउँपालिकाको एक गाउँमा देउसीभैलोमा झगडा र कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार विनयी त्रिवेणी वडा नम्बर ४ को गोग्दीमा भाइटीकाका दिन झगडापछि स्थानीयले कुटपिट गर्दा ४४ वर्षका सन्तबहादुर ठाडाको मृत्यु भएको हो ।

    कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले स्थानिय रिंकु गुरुङ, अर्का एक नाबालक र धरन पाइजालाई शुक्रबार पक्राउ गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar