अस्पतालमा बेपत्ता आफन्तको नाम टिपाउँदै बाढी प्रभावित

  • कालिका खवर
  • बिहिबार, भदौ ११, २०८३
  • काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको खोजीमा काठमाडौं महाराजगन्जस्थित टिचिङ अस्पतालमा आफन्तजनले धमाधम नाम टिपाइ रहेका छन् । प्रहरी वृत्त महाराजगञ्जको पहलमा अस्पताल परिसरमा प्रहरी सहायता कक्ष सञ्चालन गरी हराएका व्यक्तिहरूको नामावली संकलन तथा सार्वजनिक गर्ने काम भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar