कोशी राजमार्ग दुई स्थानमा पूर्णरुपमा अवरुद्ध

  • कालिका खवर
  • मङ्लबार, अशोज २८, २०८२
  • काठमाडौँ । कोशी राजमार्ग दुई स्थानमा पूर्णरुपमा अवरुद्ध बनेको छ । नेपाल प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भेटखोला गाउँपालिका- ४ वरुण र मकालु गाउँपालिका- ३ एकुवामा राजमार्ग बन्द भएको हो ।

    यस्तै मेची राजमार्गको इलाम नगरपालिका ९ स्थित राजदुवालीलगायतका स्थानहरूमा वैकल्पिक मार्गबाट साना सवारी मात्र आवागमन हुनसक्ने प्रहरीले जनाएको छ । काभ्रेपलान्चोकको रोशीमा पनि पहिरोका कारण हाल बिपी राजमार्ग एकतर्फी सुचारु रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar