सुनकोशी नदी किनारमा महिलाको शव फेला

  • कालिका खवर
  • सोमवार, अशोज २०, २०८२
  • काठमाडौं : सिन्धुलीको गोलन्जोर गाउपालिका वडा नं.०३ करमबोटस्थित सुनकोशी नदीको किनारमा महिलाको शव फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नामथर वतन नखुलेको अन्दाजी ४०/४५ वर्षजस्तो देखिने महिला व्यक्तिको घोप्टो परी पानीमा घुमाईरहेको अवस्थामा शव फेला परेको जनाएको छ ।

    प्रहरीले शवलाई पानीबाट बाहिर निकालेको छ । मृतकको सनाखत एवं आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar