गण्डकीका मन्त्री थापाको जलाइएको भवनमा महिलाको शव भेटियो

  • कालिका खवर
  • बुधबार, भदौ २५, २०८२
  • पोखरा : पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला परेको छ। विन्दुकुमार थापाका भाइ ध्रुवको नयाँबजारस्थित गाडीको स्वरूममा पनि आज एक महिलाको शव फेला परेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar