विजयोत्सव मनाउने तयारीमा झापा जाँदै बालेन

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन २२, २०८२
  • काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह झापा जाँदैछन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाइजहाजमार्फत झापा जान लागेका हुन्।

    प्रारम्भिक मतगणनामै एमाले उम्मेदवार केपी शर्मा ओलीलाई दोब्बरभन्दा बढी मतले पछि पारेका बालेनको चुनाव जितेर झापामा नै विजयोत्सव मनाउने तयारी छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar