सुनको मूल्य तोलामा ३८ सयले बढ्यो

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन २६, २०८२
  • काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मूल्य ३८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३८ सयले बढेर प्रतितोला तीन लाख १७ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

    अघिल्लो दिन प्रतितोला तीन लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ३१० रुपैयाँले बढेर पाँच हजार ७२० रुपैयाँ तोकिएको छ ।

    अघिल्लो कारोबार दिनमा पाँच हजार ४१० रुपैयाँ तोकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar