सुनको मूल्य आज पनि बढ्यो, फेरि ऐतिहासिक रेकर्ड

  • कालिका खवर
  • मङ्लबार, माघ ६, २०८२
  • काठमाडौँ । सुनको मूल्यले आज पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तोकेको मूल्य अनुसार आज सुन प्रतितोला २७०० रुपैयाँले बढेर २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको हो ।

    सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदी पनि आज प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यो मूल्य ५ हजार ८१० रुपैयाँ रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar