सुनचाँदीको मूल्यमा सामान्य गिरावट

  • कालिका खवर
  • आइतवार, असार २१, २०८३
  • काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० र चाँदी १० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६०५ रुपैयाँ कायम भएको छ ।

    गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला चार हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar