सशस्त्रका १५ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस

  • कालिका खवर
  • बुधबार, जेष्ठ ६, २०८३
  • काठमाडौँ : सशस्त्र प्रहरी बलका १५ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस भएका छन् । बुधबार बसेको बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरेको हो । बढुवामा चित्त नबुझ्ने उम्मेदवारले एक साताभित्र उजुरी हाल्ने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar