सभामुखले दिए हर्क साम्पाङसहित उनका सांसदलाई कारबाही गर्ने चेतावनी

  • कालिका खवर
  • बुधबार, जेष्ठ ६, २०८३
  • काठमाडौं । सभामुख डीपी आर्यालले श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङसहित उनका पार्टीका सांसदहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

    श्रम संस्कृति पार्टीका सांसदहरूले संसद सुरू हुने बित्तिकै प्ले कार्ड देखाउँदै विरोध जनाएपछि सभामुखले चेतावनी दिएका हुन् । उनले सभाको मर्यादा कायम राख्न आग्रह गर्दै आफ्नो व्यवहार सच्याउन चेतावनी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar