सिराहाको ल फर्ममा विस्फोट, एक जना घाइते

  • कालिका खवर
  • बुधबार, फाल्गुन २७, २०८२
  • काठमाडौं : सिराहाको जिल्ला अदालत र बार एसोसिएसन नजिकै ल फर्ममा विस्फोट भएको छ। सिराहा नगरपालिका-१ स्थित बजारमा रहेको ल फर्ममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकले जानकारी दिए। प्रहरी अहिले घटनास्थलमा पुगेको छ। सुतली बम विस्फोट भएको हुनसक्ने आशंका गरिएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar