शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसहित शीर्ष नेताहरूको संवाद जारी

  • कालिका खवर
  • मङ्लबार, पुस ८, २०८२
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष नेताहरूको छलफल अहिले जारी छ । शीतलनिवासमा बैठक चलिरहेको हो ।

    बैठकमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar