प्रचण्ड रास्वपाको महाधिवेशनमा नजाने, वर्षमानलाई पठाउने

  • कालिका खवर
  • शनिबार, असार ६, २०८३
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नजाने भएका छन् ।

    भोलिदेखि चितवनमा हुन लागेको महाधिवेशनमा प्रचण्ड नजाने भएका हुन् । स्वास्थ्यका कारण देखाउँदै प्रचण्ड नजाने र प्रचण्डको सट्टा वर्षमान पुनलाई महाधिवेशनमा पठाउने निर्णय भएको हो । प्रचण्ड केही समयदेखि अस्वस्थ छन् । उनी जेठ १६ गते अस्पताल भर्ना भई केहि दिन उपचारपश्चात डिस्चार्ज भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar