शैक्षिक परामर्श क्षेत्रका चुनौती र सुरक्षाबारे ECAN को अन्तरक्रिया सम्पन्न

  • कालिका खवर
  • बिहिबार, जेष्ठ ७, २०८३
  • काठमाडौं । ले शैक्षिक परामर्श क्षेत्रका समसामयिक विषय, नियमन तथा सुरक्षा चुनौतीहरू सम्बन्धी महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

    कार्यक्रममा ECAN का अध्यक्ष, IPP, उपाध्यक्षहरू, महासचिव, सचिवालय, कार्यसमिति सदस्यहरू, पूर्व अध्यक्षहरू, सल्लाहकारहरू तथा सदस्य संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमका प्रमुख अतिथिका रूपमा का SSP तथा का शाखा प्रमुख को उपस्थिति रहेको थियो।

    अन्तरक्रिया कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित वर्तमान चुनौती, कानुनी प्रक्रिया, विद्यार्थी सुरक्षा, नियमन तथा संस्थागत समन्वयका विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, सुरक्षित तथा विद्यार्थीमैत्री बनाउन आवश्यक सहकार्य र समाधानका उपायहरूबारे आफ्नो धारणा राखेका थिए।

    ECAN ले विद्यार्थी, अभिभावक, सदस्य संस्था तथा समग्र शिक्षा क्षेत्रको हित संरक्षणका लागि सम्बन्धित निकायहरूसँग निरन्तर संवाद, समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar