सेफ सन्तोष साह महोत्तरीबाट पक्राउ

  • कालिका खवर
  • शनिबार, जेष्ठ ३०, २०८३
  • काठमाडौँ । सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महोत्तरीबाट पक्राउ गरेको हो ।

    गएराति साह र उनको दाजु नाता पर्ने नारायण साहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले जानकारी दिए ।

    चेक अनादर ठगी कसुरमा उनीहरूलाई पक्राउ गरी काठमाडौँ ल्याइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar