सानिमा बैंकलाई ‘केयर–एनपी ए– (आईएस)’ रेटिङ प्राप्त

  • कालिका खवर
  • बिहिबार, चैत्र १२, २०८२
  • काठमाडौं । सानिमा बैंक लिमिटेडले केयर एज रेटिङ्स नेपालबाट केयर–एनपी ए– (आईएस) रेटिङ प्राप्त गर्न सफल भएको छ । बैंकले गत चैत २ गते उक्त रेटिङ प्राप्त गरेको हो ।

    ‘सानिमा बैंक लिमिटेडले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङप्रतिको समर्पणलाई सुदृढ गर्दै आउँदा यो मूल्याङ्कनबाट सम्मानित भएको छ ।’ बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

    सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२८ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar