रवि लामिछाने र प्रभु साहबिच भेटवार्ता

  • कालिका खवर
  • मङ्लबार, चैत्र १७, २०८२
  • काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ । लामिछानेको निवास बुढानीलकण्ठमा मंगलबार भएको भेटवार्तामा समसामियक राजनीतिक अवस्था, देशको विकास निर्माणका प्राथमिकता तथा समसामयिक राष्ट्रिय मुद्दाबारे छलफल भएको जनाइएको छ ।

    साथै पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा समेत दुवै नेताबीच छलफल बताइएको छ । आजै राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले पनि लामिछानेसँग भेटवार्ता गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar