रुकुमपूर्व केन्द्रबिन्दु भएर भूकम्प

  • कालिका खवर
  • आइतवार, साउन ३, २०८३
  • काठमाडौं । रुकुमपूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ । अपरान्ह साढे चार बजे ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कोल क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का रुकुमपूर्वसहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar