रत्न तथा आभूषण संघको अध्यक्षमा शक्तिकुमार बेगानी निर्विरोध

  • कालिका खवर
  • शनिबार, जेष्ठ ३०, २०८३
  • काठमाडौँ । नेपाल रत्न तथा आभूषण संघको अध्यक्षमा शक्तिकुमार बेगानी निर्विरोध निर्वाचित भएका छन्। संघको २०औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।

    नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा जयराम पाण्डेय, प्रथम उपाध्यक्षमा निभारत्न शाक्य र द्वितीय उपाध्यक्षमा सचिन गुप्ता निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी महासचिवमा प्रवीण शाक्य, सचिवमा विकास जोधानी तथा कोषाध्यक्षमा रविन्द्ररत्न स्थापित चयन भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar