राष्ट्रपति र प्रधानमन्त्रीबीच आज पनि भेटवार्ता

  • कालिका खवर
  • शुक्रबार, अशोज १०, २०८२
  • काठमाडौं, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पौडेल र कार्कीबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको हो। भेटमा समसामियक विषयमा छलफल भएको बताइएको छ ।

    यसअघि बुधबार मात्र उनीहरूबीच भेटवार्ता भएको थियो। त्यसपछि राष्ट्रपति पौडेलले मतदाता नामावली ऐन २०७३ संशोधन गर्न बनेको अध्यादेश जारी गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar