रामेछापमा सेनाको गोली लागेर २ जना कैदीबन्दीको मृत्यु

  • कालिका खवर
  • बिहिबार, भदौ २६, २०८२
  • काठमाडौँ । रामेछापस्थित जिल्ला कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । कैदीहरूले बाहिर जानुपर्ने माग राखेपछि कारागारमा झडप भएको थियो ।

    स्थित नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा दुई जनाको मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । झडपमा १२ जना कैदीबन्दी घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar