पूर्णबहादुर खड्कालाई कारबाही गर्ने काँग्रेसको तयारी

  • कालिका खवर
  • आइतवार, चैत्र १५, २०८२
  • काठमाडौं । नेपाली काँग्रेसले नेता पूर्णबहादुर खड्कालाई कारबाही गर्ने तयारी गरेको छ ।

    ‘कार्यवाहक सभापति’ उल्लेख गर्दै उनले एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा विज्ञप्ति जारी गरेपछि कारबाही गर्ने तयारी गरिएको हो ।

    आज पदाधिकारीको बैठक बसेर थप निर्णय लिइने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar