प्रहरीसँग लुटेको चाइनिज पेस्तोलसहित एक जना पक्राउ

  • कालिका खवर
  • शुक्रबार, भदौ २७, २०८२
  • काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा प्रहरीसँग लुटेको चाइनिज पेस्तोलसहित एक जनालाई सेनाले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–४ घर भएका आरोपी छन् ।

    उनको साथबाट ९ एमएमको चाइनिज पेस्तोल बरामद गरिएको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले बताए । सेनाले अहिलेसम्म २६८ थान हतियार बरामद गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar