नेपाल इनकोर्पेट क्योकुशिन कराँतेको २१ औ राष्ट्रिय प्रतियोगिता सम्पन्न

  • कालिका खवर
  • आइतवार, पुस २०, २०८२
  • काठमाडौं । नेपाल फुल कन्ट्याक्ट इन्को र्पेट आइ के एफ क्योकुशीन कराते फाउन्डेसनद्वारा आयोजित ८औ राष्ट्रिय मेयर कप तथा २१ औँ राष्ट्रव्यापी महिला तथा खुल्ला पुरुष प्रतियोगिना सम्पर्ण भयको छ ।

    ललितपुरको बज्रबाराहीमा आयोजित कार्यक्रम मा सभापति संघका उपाध्यक्ष रमेश देसारले गर्नुभएको थियो भने गोदावरी नगरप्रमुख गगेन्द्र महर्जनज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो। त्यसैगरी समापन कार्यक्रम बागमती प्रदेश युवा तथा खेलकुद निवर्तमान मन्त्री बागमती प्रदेशका माननीय मिन कृष्णक महर्जन ज्यू को प्रमुख अतिथि मा सम्पूर्ण भएको थियो।

    कार्यक्रममा विशेष अतिथि तथा आयोजक जय देसार बिशेस अथिति उपमेयर मुना अधिकारी विशेष अतिथि बागमती प्रदेस सदस्य सचिब दीपक लामा बिशेस अतिथी कुमार श्रेष्ठ लगायत विभिन्न सङ्घसंस्थाका ब्रान्चिफहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रममा डेमोस्ट्रेसन सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए भने प्रतियोगिता महिला र पुरुष गरी जम्मा ११० जनाको खेलाडीहरुको सहभागिता थियो पुरुषमा २५ केजी मुनि ३० केजी मुनि ३५ केजी मुनि ४० केजी मुनि ४५ केजी मुनि र ५५ केजी मुनि ५५ माथि खुल्ला तौल समूहमा प्रतिस्पर्धा गरेका थिए भने महिलाहरूमा ३० केजी मुनि ४० केजी मुनि र ४० केजी माथि खुल्ला तौल समूहमा प्रतिस्पर्धा भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar