नेकपाको घोषणापत्र यही साता सार्वजनिक हुने

  • कालिका खवर
  • मङ्लबार, माघ २७, २०८२
  • काठमाडौं । प्रचण्ड नेतृत्वको नेकपाको चुनावी घोषणापत्र तयार भएको छ।

    नेकपाले यही साता घोषणापत्र सार्वजनिक गर्ने भएको हो । त्यसकोलागि आज निर्वाचन परिचालन कमिटीको सचिवालय बैठक बोलाईएको छ ।

    आज दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने बैठकले घोषणापत्रलाई अन्तिम रूप दिने भएको हो । घोषणापत्र संयोजक दाहालले एकसरो हेरिसकेका छन् । आज कमिटीको बैठकमार्फत फाईनल गरिने भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar