मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत

  • कालिका खवर
  • सोमवार, बैशाख २८, २०८३
  • काठमाडौं । सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको छ।

    आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारका नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

    ‘नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते अपराह्न ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त वैठकलाई गर्नु हुने सम्बोधन स्वीकृत गर्ने निर्णय भएको छ,’ प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar