कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

  • कालिका खवर
  • आइतवार, भदौ २१, २०८३
  • काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

    बैठकले भदौ २४ गतेदेखि सुरु हुने पार्टीको वडा अधिवेशन सार्ने तयारी गर्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar