स्कर्पियोको ठक्करबाट साइकलयात्रीको मृ’त्यु

  • कालिका खवर
  • बुधबार, मंसिर ९, २०८३
  • काठमाडौँ : सिरहामा स्कर्पियोको ठक्करबाट एक जना साइकलयात्रीको मृन्यु भएको छ । गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित सडकमा स्कर्पियोको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बसन्त महराको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको गोलबजार हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले हाल फरार स्कर्पियो र चालकको खोजी गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar