लुटिएका हतियारसहित सुरक्षा सामाग्री फिर्ता गर्न प्रहरीको आग्रह

  • कालिका खवर
  • बिहिबार, भदौ २६, २०८२
  • काठमाडौं : नेपाल प्रहरीले प्रदर्शनका नियन्त्रणमा लिएका हतियार, सञ्चार साधन, सवारी साधन र भौतिक साधनहरू फिर्ता गर्न आग्रह गरेको छ। प्रहरीले आफूले नियन्त्रणमा लिएको र कतै फेला पारेका हरियारसहितका सुरक्षा निकायका सामाग्री बुझाउन आग्रह गरेको छ। साथै प्रहरीले आन्दोलनका क्रममा कब्जामा लिएका सुरक्षा निकायका पोशाकको दुरुपयोग नगर्न समेत आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar