लोमान्थाङमा चीनबाट ल्याइएको २ कन्टेनर भेप बरामद

  • कालिका खवर
  • आइतवार, जेष्ठ ३, २०८३
  • काठमाडौं । मुस्ताङको लोमान्थाङबाट सशस्त्र प्रहरीले चीनबाट ल्याइएको २ केन्टेनर भेप बरामद गरेको छ । लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट २ कन्टेनर भेप बरामद गरेको हो । प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धादिङ को धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा रहेको छन् । उनीहरूले भेप कोरोला नाका हुँदै काठमाडौंतर्फ ल्याउँदै थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar