कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठक बस्दै

  • कालिका खवर
  • बुधबार, बैशाख २३, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठक आज बस्दैछ ।

    बैठक पार्टी कार्यालय ललितपुरमा आज (बुधबार) दिउँसो ३ बजे बस्ने भएको हो ।

    पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा बस्ने बैठकमा समसामयिक विषय र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar