कालीगण्डकीको बाढीले पर्वतको जलजलामा ठूलो क्षति

  • कालिका खवर
  • आइतवार, अशोज ११, २०८३
  • पर्वत । अविरल वर्षापछि कालिगण्डकी नदीको बाढीले पर्वतको जलजलामा २० भन्दा बढी घर डुबानमा परेको छ ।

    जलजला–८ फर्से क्षेत्रमा अहिलेसम्म २० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष हरि विकास जिसीले बताएका छन् । उनका अनुसार बाढीले ठूलो क्षति गरेको छ ।

    बाढीले बस्ती पुर्ने मात्र नभई संरचनाहरू नै बगाएर लगेको जिसीले बताए । ठूलो मात्रामा भौतिक संरचना र धनमालको क्षति भएता पनि हालसम्म कुनै मानवीय क्षति भने भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar