जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्दै

  • कालिका खवर
  • मङ्लबार, कार्तिक १७, २०८३
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीचको खेल केहीबेरमा सुरु हुँदैछ । जनकपुरका कप्तान हर्मित सिंहले लक्ष्य पछ्याउँदा सहज हुने अपेक्षासहित पहिले बलिङ गर्ने निर्णय गरेको बताए ।

    यस्तै, विराटनगरका कप्तान सन्दीप लामिछानेले पहिले ब्याटिङ गर्दै राम्रो योगफल बनाउने र त्यसलाई डिफेन्ड गर्ने लक्ष्य रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar