झापा-५ अध्यक्ष ओलीको र भक्तपुर-२ मा मेरो जित सुनिश्चित् छ : महेश बस्नेत

  • कालिका खवर
  • बिहिबार, फाल्गुन २१, २०८२
  • काठमाडौं : नेकपा (एमाले) का सचिव महेश बस्नेतले आज भईरहेको प्रतिनिधिसभाको निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा जित्ने पनि दाबी गरे ।

    यता, भक्तपुर २ मा आफ्नो पनि जित सुनिश्चित् रहेको उनको दाबी छ । यो निर्वाचनमा एमालेको बहुमत आउने कुरामा आफू विश्वस्त रहेको बस्नेतको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar